आजको मिती : २०७५ जेठ १३ आइतबार

समय :०१:५०

Logo

खेलकुद

Image

भिमाद कपमा आज स्वयम्भु र विष्णु पादुणका भिड्दै

माघ ३ :- तनहुँको भिमादमा जारी तेस्रो भिमाद कप खुल्ला नक आउट फुटबल प्रतियोगीतामा आज   स्वयम्भु र विष्णु पादुण्का हेम्जा  बिच  खेल हुने भएको छ । खेल दिउँसो २ बजे बाट सुरु हुने  आयोजक युवा क्लब भिमादले जानकारी दीएको छ  । हिजो भएको खेलमा हैरानस क्लब दमौलीलाई १ का  विरुद्द ३ गोलले पराजित गदै फ्रेन्डसीप युवा क्लब बेलचौतारा विजयी भएको थियो  । ।तेस्रो  भिमाद कपको विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।