आजको मिती : २०७४ फाल्गुण ९ बुधबार

समय :०२:५२

Logo

खेलकुद

Image

तेस्रो भिमाद कप जारी ,आज खेलमा विष्णु पादुण्का विजयी

माघ ३ ,दुलेगौँडा : - भिमादमा जारी तेस्रो भिमाद कप खुल्ला नक आउट फुटबल प्रतियोगीतामा आज एक खेल सम्पन्न भएको छ । आज भएको खेलमा स्वयम्भु लाइ ०  का  विरुद्द १ गोलले पराजित गदै विष्णु पादुण्का हेम्जा विजयी भएको छ ।  विष्णु पादुण्का का लागि एकमात्र निर्णयक गोल अजय श्रेष्ठले गरेका थिए । साथै खेलको म्यान अफ द म्याच गोलकर्ता श्रेष्ठ नै घोषित भए । तेस्रो  भिमाद कपको विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।