आजको मिती : २०७५ असोज २९ सोमबार

समय :०४:५१

Logo

स्थानीय

Image

सुनाखरीमामा भलिबल प्रतियोगीता हुने

ममता गुरुङ , दुलेगौँडा ।
स्याङजाको हरिनास गाउँपालिका - २ सुनाखरीमामा शुक्रबारदेखि गाउँ तथा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगीता हुने भएको छ । कान्छी बजार मेलाको अवसरमा जेठ ४ गते देखि १० गतेसम्म प्रतियोगिता हुन लागेको हो । सप्तरङी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो हुने समुहले ३५ हजार ५३ पाउनेछ । द्धित्तिय र तृतिय हुनेलाई क्रमश ः २५ हजार २५ र १५ हजार १५ सँगै मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक नव कुमार थापाले जानकारी दिनुभयो । यसैबिच क्लबले कान्छी बजार मेलामा विविध साँस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । क्लबले हरेक बर्ष भलिबलसँगै साँस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ ।