आजको मिती : २०७५ असोज ५ शुक्रबार

समय :१०:२७

Logo

स्थानीय

खोलाले बगाउँदा गुरुङ्गको मुत्यु

दुलेगौँडा :- क्याङ्गदी (साँखे)खोलाले बगाउँदा सोमबार एकजनाको मुत्यु भएको छ । शुकलागण्डकी ११ गोल्मे निवासी ५० वर्षिय निल बहादुर गुरुङ्गको मुत्यु भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दीएको छ । सोमबार दीउँसो करिब ४ बजे घर नजिकै बाट खोला तर्ने क्रममा उनलाई बगाएको हो । उनलाई करिब ७०० मिटर तल बाट स्थानीयले उद्दार गरी नजिकै रहेको फुलबारी सामुदायिक अस्पतालमा पुयाउँदा ६:३० बजे उनको मुत्यु भएको हो ।