• मंगलबार ५-२३-२०८३/Tuesday 09-08-2026
  • ON AIRJindagi Rocks
  • UP NEXTDhorbarahi Highlights

पाकिस्तानमाथि भारतको हवाई आक्रमण, ३० जनाको मृत्यु

भारत ।  पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर ९पीओके० मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ। 


बुधबार राति भारतीय समयअनुसार १स्३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेसन सिन्दुरुअन्तर्गत भारतले हवाई आक्रमण गरेको हो।  तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। भारतीय पत्रिका दैनिक भास्करले अनुसार पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ। समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ।


पाकिस्तानको इन्टर(सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए। समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ( प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरे।

प्रतिकृया दिनुहोस

राष्ट्रिय विपतमा मध्यपूर्वका देशहरुबाट यति धेरै सहयोग प्रतिबद्धता

दुबई/दीपेन्द्र पौडेल  । नेपालमा गएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपत्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ

काङ्ग्रेस प्रवास सङ्गठन अमेरिकाको महामन्त्रीमा तनहुँका खनाल निर्वाचित

दुलेगौंडा । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको महामन्त्रीमा तनहुँ भिमादका नारायण खनाल निर्वाचित भएका

अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को