दुलेगौँडामा लायन्सले ग¥यो ३८७ पिन्ट रगत संकलन
दुलेगौँडा । तनहुँको दुलेगौँडामा लायन्स क्लव अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८७ पिन्ट रगत संकलन भएको छ । क्लवले गण्डकी प्रदेशमा रगतको अभावका कारण समस्या सिर्जना हुन नदिन र आफ्नो बार्षिक कार्यक्रमको निरन्तरताको लागि रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा लायन्स क्लव डिष्ट्रिक ३२५ एम का गभर्नर लायन रत्नप्रसाद














































