शुक्लागण्डकीमा संगठित बने भारतीय पूर्वसैनिक
खैरेनीटार । भारतीय सेनाबाट अवकाश प्राप्त पूर्वसैनिकहरू शुक्लागण्डकीमा संगठित भएका छन् । गैरराजनीतिक रूपमा सामाजिक सेवामा सक्रिय हुने उद्देश्यले नगर क्षेत्रका विभिन्न स्थानमा बसोबास गर्दै आएका भारतीय पूर्वसैनिकहरू संगठित भएका हुन् । खैरेनीटारमा बुधबार भएको भेलाले ‘भूपू सैनिक सहायता संघ’ गठन गर्ने निर्णय गरेको छ । भेलाले कमल रानाको संरक्षकत्वमा १३












































