• मंगलबार ५-२३-२०८३/Tuesday 09-08-2026
  • ON AIRJindagi Rocks
  • UP NEXTDhorbarahi Highlights

उन्नतीशिल आमा समुहको अध्यक्षमा रजनी सर्वसम्मत चयन

दुलेगौडा | समाजसेवी रजनी थापा उन्नतीशिल आमा समुहको अध्यक्षामा पुन सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

 

दुलेगौडामा बसोवास गर्ने महिलाहरु आबद्द रहेको यस आमा समुहको शनिबार बन्दिपुरमा सम्पन्न सातौँ अधिवेशन मार्फत थापाको नेतृत्वमा नयाँ कार्य सर्वसम्मत रुपमा चयन गरिएको हो । अधिवेसन मार्फत समुहको उपाध्यक्षमा मिना पौडेल थापा, सचिवमा नारायणी खड्का, कोषाध्यक्षमा कल्पना श्रेष्ठ र सहसचिवमा रिञ्जु श्रेष्ठ चयन भएका छन् ।

 

सदस्यहरुमा हेम कुमारी गर्बुजा, अमृता पौडेल, निशा श्रेष्ठ, शावित्री श्रेष्ठ, सरला खत्री, कमला भुजेल, सारदा दर्जी र शर्मिला भुजेल रहेका छन् । 

प्रतिकृया दिनुहोस

गल्छिनाका मुस्लिम समुदायबाट बाढीपीडितका लागि ७१ हजारभन्दा बढी सहयोग

दुलेगौँडा । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–५, गल्छिनाका मुस्लिम समुदायले ७१ हजार ७ सय

मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रहेका नेपालीको सहयोग

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ दरगाउँ निवासी ३१ वर्षीय मिर्गौला पीडित अनिल नेपालीलाई पोर्चुगलमा रोजगारीका लागि पुगेका नेपालीहरूले

ब्लड क्यान्सर पीडित दुई वर्षीय शिवान्स पौडेललाई तालवेशी शान्ति टोलको आर्थिक सहयोग

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–९, मालेबगरस्थित तालवेशी शान्ति टोलले ब्लड क्यान्सरबाट पीडित दुई वर्षीय शिवान्स पौडेलको उपचारका