• बुधबार ८-१०-२०८३/Wednesday 11-25-2026
  • ON AIRBBC Nepali Sewa
  • UP NEXTBulbul

तनहुँका दुई प्रहरी उपरिक्षकको सरुवा 

दुलेगौँडा ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर क्षेत्रीको सरुवा भएको छ ।

 

मंगलबार आइजीपी डो मनोज केसीले देशभरका ६० प्रहरी उपरिक्षकहरुको सरुवा गर्ने निर्णय गरेसँग क्षेत्रीको सरुवा भएको हो । उनलाई सुदुरपश्चिम प्रदेश प्रहरी गण धनगढी सरुवा गरिइको छ ।

 

यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखमा प्रहरी उपरिक्षक नरेशराज सुवेदी आउने भएका छन् । उनी काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामाबाट सरुवा भएर आउने भएका हुन् ।  क्षेत्रीले गत बर्षको भदौ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको नेतृत्व गरिरहेका थिए । 

 


यस्तै विच नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौतारा तनहुँका प्रहरी उपरिक्षक महेश थापाको पनि सरुवा भएको छ । उनलाई नेपाल प्रहरीको प्रधान कार्यालय अन्तर्गत सुचना विश्लेषण शाखामा सरुवा गरि रिक्त स्थानमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीबाट दिपक थापा आउने भएका छन् ।

प्रतिकृया दिनुहोस

आजदेखि छठ पर्व सुरु, छठ पर्व पहाडी तथा हिमाली क्षेत्रमा पनि लोकप्रिय बन्दै

दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदा गरेको छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ

आज यमपञ्चकको मुख्य दिन, भाई टिका लगाइदै

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका

कांग्रेसको चियापानमा दलहरूबीच घोचपेच, आत्मालोचना र रास्वपालाई चेतावनी

तनहुँ । नेपाली कांग्रेसले तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न

↑