• शनिबार ४-९-२०८३/Saturday 07-25-2026
  • ON AIR
  • UP NEXTOpening Tone

बेलचौतारामा पुरुषोत्तम मास महात्म्य सत्सङ्ग ज्ञान यज्ञ हुने

वेलचौतारा । शुक्लागण्डकी–५ स्थित पवित्र शिव पञ्चायन मन्दिरमा यही जेष्ठ १३ गतेदेखि १७ गतेसम्म पुरुषोत्तम मास ज्ञान महायज्ञ भव्य रूपमा सञ्चालन हुने भएको छ ।

 

महायज्ञमा प्रख्यात कथावाचक पण्डित ऋषिराम पौडेलद्वारा दैनिक धार्मिक प्रवचन, कथा वाचन तथा भजन–कीर्तन कार्यक्रम सञ्चालन गरिने आयोजक समितिले जनाएको छ ।

 

धर्म, संस्कार तथा आध्यात्मिक चेतनाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस पुण्य अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थित भई धर्मलाभ तथा पुण्य प्राप्त गर्न आयोजकले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

मृगौला पीडित अमृतलाई आर्थिक सहयोग

भिमाद । नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिको पहलमा मृगौला पीडित अमृत थापालाई आर्थिक सहयोग प्रदान गरिएको छ । मगर समुदायमा आबद्ध विभिन्न टोल तथा

उन्नतीशिल आमा समुहको अध्यक्षमा रजनी सर्वसम्मत चयन

दुलेगौडा | समाजसेवी रजनी थापा उन्नतीशिल आमा समुहको अध्यक्षामा पुन सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।   दुलेगौडामा बसोवास गर्ने महिलाहरु आबद्द रहेको

झरौटामा मलमास सत्संग ज्ञान यज्ञ आजबाट

दुलेगौडा । समाजमा मलमास अर्थात पुरुषोत्तममासको महिमाबारे जानकारी दिने उदेश्यले बुधबारदेखि शुक्लागण्डकी नगरपालिका ५ झरौटामा सत्संग ज्ञान यज्ञ सुरु