सुमित्राको जन्मदिनमा विपन्न परिवार र विद्यालयलाई सहयोग
भिमाद । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी सिस्टर्स मार्फत सदस्य सुमित्रा थापाले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र विद्यालयमा खेलकुद सामाग्री सहयोग गरि मनाएकी छन् ।
सोमबार परेको जन्मदिनका अवसरमा थापाले आफू आवद्ध रहेको क्लव मार्फत भिमाद नगरपालिका २ मा रहेको पाँच परिवारलाई खाद्यान्न र सोही वडामा रहेको श्री कल्याणकारी आधारभूत विद्यालयमा खेलकुदका सामाग्री प्रदान गर्नुभएको अध्यक्ष जोसिला थापाले जानकारी दिनुभयो ।
वडाध्यक्ष दिनेश थापा मगरको उपस्थितीमा थापाले वडाका पाँच परिवारलाई १३ हजार बराबरको खाद्यान्न र विद्यालयमा केही थान बल र कुकर प्रदान गरिएको हो । सहयोग प्रदान गर्ने कार्यक्रममा क्लवका सदस्यहश्र सहित स्थानीयहरुको समेत उपस्थिती रहेको थियो
नि:शुल्क शिक्षाको व्यवस्था नभएको भन्दै नागरिकको गुनासो
दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा निःशुल्क शिक्षाको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै नागरिकहरूले असन्तुष्टि व्यक्त गरेका
चोरीका मोटरसाइकलसहित घारीको जंगलबाट गाछेपानीका युवा पक्राउ
बेलचौतारा । तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। भिमाद नगरपालिका–२ जिलाङ भेटघाटचोक निवासी सुकबहादुर रानाले घरको
प्रहरीसँग बिद्यार्थीको एक दिने कार्यक्रम सम्पन्न
बेलचौतारा । तनहुँमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “प्रहरीसँग एक दिने कार्यक्रम” सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय

प्रतिकृया दिनुहोस